गुल्मी जिल्लाका १२ वटा स्थानीय निकाय मध्य पूर्वी भागमा अवस्थित यस कालिगण्डकी गाउँपालिका आफैमा प्राकृतिक,सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण छ l यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.०४ वर्ग कि.मि. रहेको छ l यहाँ को कुल जनसंख्या १८८७६ रहेको छ जस मध्य पुरुष को संख्या ८२७५ र महिलाको संख्या १०६०१ रहेको छ l को यस गाउँपालिकाको उतरमा बाग्लुङ ,पूर्वमा पर्बत ,दक्षिणमा स्याङजा र पश्चिममा गुल्मी जिल्ला कै चन्द्रकोट ,सत्यवती गाउँ पालिका अबस्थित रहेको छ l ऐतिहासिक कालिगण्डकी नदी तथा थुप्रै सुन्दर पर्यटकीय स्थलहरुले सु सम्पन्न यो गाउँपालिकामा पर्यटन विकास को प्रचुर सम्भावना रहेको छ l
व्यक्तिगत घटना दर्ता सप्ताह २०७९ बैशाख १ गते देखि ७ गते सम्म >>> जन्म, मृत्यु, विवाह, बसाई सराइ, सम्बन्ध विच्छेदजस्ता घटना दर्ता व्यक्तिगत घटना आफ्नो स्थायी वडा कार्यालयमा गई घटना घटेको ३५ दिन भित्र गरौं/गराऔं ।
सेवा करारमा जनशक्ती लिने सम्बन्धी सूचना।
अभिवाभक गुमाएका बालबालिका लागि संरक्षण सम्बन्धी सूचना।