FAQs Complain Problems

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कालिगण्डकी गाउँपालिका गुल्मी विच आन्तरिक स्रोत परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलको प्रमुख आतिथ्यता ,माननीय सदस्य श्री जुद्द बहादुर गुरुङको विशेष आतिथ्यता ,पुर्व अर्थ सचिव श्री लाल शंकर घिमिरेको  आतिथ्यता तथा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष श्री बेद बहादुर थापाको अध्यक्षतामा कालिगण्डकी गाउँपालिकाको आन्तरिक स्रोत परिचालन र आन्तरिक राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज मिति २०८०-१०-२१ गते कालिगण्डकी गाउँपालिका गुल्मीमा सम्पन्न भएको छ l

आर्थिक वर्ष: