FAQs Complain Problems

कालिगण्डकी गाउँपालिका ,गाउँ कार्यपालिकाको कार्यालय

Read More

कालिगण्डकी गाउँपालिका संक्षिप्त परिचय

गुल्मी जिल्लाका १२ वटा स्थानीय निकाय मध्य पूर्वी भागमा अवस्थित यस कालिगण्डकी गाउँपालिका आफैमा प्राकृतिक,सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण छ l यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.०४ वर्ग कि.मि. रहेको छ l यहाँ को कुल जनसंख्या १८८७६ रहेको छ जस मध्य पुरुष को संख्या ८२७५ र महिलाको संख्या १०६०१ रहेको छ l   को यस गाउँपालिकाको उतरमा बाग्लुङ ,पूर्वमा पर्बत ,दक्षिणमा स्याङजा र पश्चिममा  गुल्मी जिल्ला कै चन्द्रकोट ,सत्यवती गाउँ पालिका अबस्थित रहेको छ l ऐतिहासिक कालिगण्डकी नदी तथा थुप्रै सुन्दर पर्यटकीय स्थलहरुले सु सम्पन्न यो गाउँपालिकामा पर्यटन विकास को प्रचुर सम्भावना रहेको छ l

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत